Tag: palpa hospital

पाल्पा अस्पतालको आकस्मिक वाहेकका सेवा वन्द

पाल्पा ०१ कार्तिक ०७७ चिकित्सक र कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएपछी पाल्पा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि…