छोराछोरीले बुवाआमालाई सम्मान गर्दै विद्यालयको वार्षिकोत्सव मनाए
पाल्पा वेद माध्यमिक विद्यालय वगनासकाली ८ बराङ्दीका विद्यार्थीले आफ्ना अभिभावकहरुलाई टीका र माला लगाइदिएर सम्मान गर्दै अभिभावक दिवस मनाएका छन्…