मंगलबार, बैशाख २८, २०७८
Home > > सम्पर्क

समाचार

प्रधानमन्त्रीको विश्वाशको मत गुम्यो

काठमान्डौं । २७, बैशाख प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका हुनुभएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनुभएको हो । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर […]

रोचक

पाल्पामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६७ पुग्यो

पाल्पा । १२ बैशाख, ०७८ । पाल्पामा आइतवार वेलुकी सम्ममा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६७ पुगेको छ । आइतबार नै थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या १ सय ६७ पुगेको हो । पाल्पामा २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ । यसअघि ४६ जनामा गरिएको परीक्षणमा पनि […]

पत्रकार महासंघ पाल्पामा पदस्थापन

पाल्पा । ०३ बैशाख नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चैत २५ गते सम्पन्न २६ औं अधिवेशनबाट निर्वाचित रेखिराम राना अध्यक्ष सहितको कार्यसमितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्यसमितिलाई शुभकामना प्रदान दिनुभयो । […]

विद्यालय बन्द गर्ने प्रस्ताव पास नभएपछी स्वास्थ्य मन्त्रालयको अपिल, वालवालिका विद्यालय नपठाउनु

पाल्पा, ३ । वैशाख । स्वास्थ्य मन्त्रालयले विहीवार एक विज्ञप्ती जारी गर्दै कोरोनाको नयाँ संक्रमण फैलिएकोले १४ जिल्लाका वालवालिकालाई विद्यालय नपठाउन अनुरोध गरेको छ । कोरोनाका कारण अतिसंवेदनशिल मानिएका १४ जिल्लाका अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन अपिल गरेको हो । विद्यालय वन्द गर्नुपर्ने सिफारिस गरेको मन्त्रालयले अन्ततः विद्यालय बन्द नहुने स्थीती देखेपछी अभिभावहरुमा अपिल गरेको […]