Category: लेख/अन्तर्वार्ता

चुनावमा गरेका प्रतिवद्धता अधिकांश पुरा गरेको छु : तिमिल्सिना

“यहाँका ८० प्रतिशत घरहरुमा मोटरबाटो पु¥याएका छौं । स्तोरन्नतीमा पनि काम गरेका छौं । चिलाङदी चापपानी अन्र्तगत बाटोमा चापपानी खण्डमा पिच समेत गरेका छौं । कतिपय ठाउँहरु ढलान गरेका छौं…

सार्वजनिक सेवाप्रवाहका सुधारात्मक पक्षहरू

आजभोलि परिवर्तन मान्छेलाई छिटो छिटो चाहिएको अवस्था पनि पाइन्छ । सेवाप्रदायी र सेवाग्राही दुबैले सुधारका लागि पर्यत्न गरेको खण्डमा अपेक्षित लक्ष हासिल गर्न कुनै अप्ठेरो पर्दैन । सीप, स्रोत र…

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा बगनासकाली गाउँपालिका

विष्णु घिमिरे चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस नेपालका कुना कुना सम्म फैलियो । कोरोना संक्रमणले बगनासकाली गाउँपालिका पनि अछुतो रहेन । अहिले कोरोनाका कुरा गर्दा सामान्य जस्तो लाग्न थालिसकेको…

समयमै योजना सम्पन्न गर्ने तयारीमा बगनासकाली

स्थानीय सरकार संचालनको चार वर्ष पुरा भएको छ । चालु आर्थिक वर्ष स्थानीय सरकारको ५ औं तथा यो कार्यकालको अन्तिम आर्थिक वर्ष पनि हो । नेपालको संविधान अनुसार स्थानीय सरकारको…

गैरे घडीबाट सुरु भएको यात्रा मोवाइल र ल्यापटपमा : सफलताको कथा

विष्णु घिमिरे पाल्पा । १९ भदौं । ०७८ । नेपालमा जव २०६२, ६३ को आन्दोलनले नयाँ उचाई लियो र देशमा गणतन्त्र स्थापना भयो संगसंगै देशमा प्रविधिले समेत फड्को मारयो ।…