तिनाउः विपन्नको राहतमा जुटे सिमेन्ट तथा खानीउद्योगहरु
विष्णु घिमिरे पाल्पा ८ वैशाख नेपालमा यतिवेला लकडाउन जारी छ । देश संकटको अवस्थामा छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी खानेहरुलाई अप्ठेरो परिरहेको छ । विभिन्न स्थानीय तहहरुले दैनिक ज्यालामजदुरी गरी खानेहरुको लागि खाद्यान्न राहत वितरण गरिरहेका छन् । पाल्पा जिल्लाका १० वटै स्थानीय तहहरुले पहिलो चरणमा राहत वितरण गरिसकेका छन् । तिनाउ गाउपालिकाले […]
पुरा पढ्नुहोस