पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने
पाल्पा,माघ ४ । सुनिल कार्की ÷ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानिय,राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश […]
पुरा पढ्नुहोस