तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

पुष १४,पाल्पा । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।     जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो […]

पुरा पढ्नुहोस

भर्रखरै तानसेनको चुच्चेबारीमा बस दुर्घटना,थप विवरण आउन बाँकी

पाल्पा,पुष ११ । सुनिल कार्की । पाल्पाको तानसेन नगरपालिका वडा नं ८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो । पोखरबाट बुटवलको लागि छुटेको ना ३ ख ८६४६ नंम्बरको  बस दिउँसो २ ः १५बजे दुर्घटनामा परेको स्थानिय मोहन कार्कीले जानकारी दिनुभयो । बस सडकबाट […]

पुरा पढ्नुहोस