बाहिरी जिल्लाका तरकारी तानसेनमाः प्रहरीलाई टमाटर दिने सर्त पत्रकारहरुको स्टिङ अपरेसन
विष्णु घिमिरे पाल्पा ११, वैशाख कोरोना भाइरस संक्रमण रोकथामका लागि वाहिरी जिल्लावाट आउने तरकारीमा लगाइएको प्रतिवन्ध पाल्पामा प्रहरीकै मिलेमतोमा उल्लधन भएको पाइएको छ । फलफुल, टमाटर र तरकारी जिल्ला प्रहरी कार्यालय र तानसेनका अन्य व्यापारीलाई विक्री गरि बुर्तिवाङ जाने तयारी हिडेको जिपलाई गयराती निन्त्रणमा लिएपछी यस्तो खुलासा भएको हो । बुटवलवाट हिडेको लु १ च […]
पुरा पढ्नुहोस