गरिवीका कारण विद्यालय छोड्ने दर घटाउन तिनाउमा शैक्षिक सामाग्री र पोशाक वितरण

पाल्पा गरिवीका कारण विद्यालय छोड्ने दर घटाउन तिनाउमा विद्यार्थी र अभिभावकलाई प्रोत्साहन गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोशाक वितरण गरेको छ । त्यसैगरी अभिभावकहरुलाई स्वास्थ्य वीमा गरेको छ । तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार विद्यार्थीहरुलाई विद्यालयमा टिकाउनका […]

पुरा पढ्नुहोस