रिब्दीकोटका कृषकहरुलाई आलुको विउ वितरण

विष्णु घिमिरे पाल्पा २२ असोज रिब्दीकोट गाउपालिका पाल्पाले कृषकहरुको लागि निलो आलुको विउ वितरण गरेको छ । आर्थिक वर्ष ०७७।०७८ मा कृषक लक्षित कार्यक्रम अनुसार गाउपालिका भित्रका २ हजार ५ सय १३ घरहरुमा MS 42 जातको निलो आलुको विउ वितरण गरेको रिब्दीकोट गाउपालिका पाल्पाले जनाएको छ । रिब्दीकोट गाउपालिकालाई आलुमा आत्मनिर्भर गराउदै कृषकहरुलाई आयआर्जनमा लगाउने […]

पुरा पढ्नुहोस