प्रदेश ५ को नाम लुम्विनी राजधानी दाङ

बुटवल २०, असोज प्रदेश ५ ले आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका देउखुरी रहने प्रस्ताव पारित गरेको हो । प्रदेश गठन भएको ३ वर्षमा प्रदेशको नाम र राजधानी तोकिएको हो । मंगलवार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ […]

पुरा पढ्नुहोस