पाल्पाका चिदीको पहिलो गीत सार्वजनिक

पाल्पा १६ असोज : सानैदेखि गायनमा रुचि भएका यमराज चिदीले आफ्नो पहिलो सांगीतिक कोशेली सार्वजनिक गरेका छन् । पाल्पा जिल्ला बगनासकाली –९ चापपानीका यमराजले हालैमात्र ‘मेरो माया’ बोलको पप गीत सार्वजनिक गरेका हुन् । उनी सानैदेखि गीत सुन्थे, गुनगुनाउँथे । हालै सार्वजनिक गीत पनि चिदीले ६ वर्षअघि लेखेका थिए । तर, रेकर्ड गर्ने मौका पाएका […]

पुरा पढ्नुहोस