पाल्पा अस्पतालको आकस्मिक वाहेकका सेवा वन्द

पाल्पा ०१ कार्तिक ०७७ चिकित्सक र कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएपछी पाल्पा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक वाहेकका सेवा वन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आकस्मिकबाहेकको सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका […]

पुरा पढ्नुहोस

अव तानसेनमै कालिजको मासु खान पाइने

विष्णु घिमिरे पाल्पा २६, असोज २०७७ पाल्पामा पनि कालिजको व्यवसायीक पालन सुरु भएको छ । तानसेन नगरपालिकाको ढुङगाखानीमा व्यवसायिक कालिज पालन सुरु भएको हो । वन्यजन्तु प्रजातीको कालिज पालन अहिले नेपालमा फस्टाउदै जान थालेको छ । वन्यजन्तु तथा पन्छीहरुको घरमा राखेर अध्ययन अनुसन्धान गर्नु तथा आन्तरिक र वाह्य पर्यटनको विकास गर्ने उदेश्यले शितोष्ड वाल्डलाइफ एण्ड […]

पुरा पढ्नुहोस