भैरवस्थान मन्दिर स्वास्थ्य मापदण्ड पालना गर्दै खुला गरियो

विष्णु घिमिरे पाल्पा २९ असोज, ०७७ पाल्पाको भैरवस्थान मन्दिरमा दर्शन गर्न खुला गरिएको छ । कोरोनाका कारण लामो समयदेखी बन्द रहेको मन्दिर स्वास्थ्य मापदण्ड पालना गरी खुला गरिएको छ । तानसेनका आर्दश श्रेष्ठ विहीवार भैरवस्थान मन्दिरमा पुजा गर्न जादा ढोकामै सेनिटाइजर लगाएर र ज्वरो नापेर मात्र पुजा गर्न पाउनुभयो । उहाँलाई अचम्म त लाग्यो नै, […]

पुरा पढ्नुहोस