प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव पछि बुटवलमा आन्दोलन

बुटवल १६ असोज प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बुटवलमा आन्दोलनमा उत्रिएको छ । शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा ओर्लिएको हो । […]

पुरा पढ्नुहोस