बराङ्दी माइस्थान अवल हुँदै रानीमहल जोड्ने मोटरबाटोको निर्माण कार्य तिव्र

पाल्पा वगनासकाली ८ बराङ्दी माइस्थान देखी जैसीटोला अवल हुँदै रानीमहल जोड्ने मोटरबाटोको निर्माण कार्य भईरहेको छ । शुक्रवार मोटरेवल पक्कि पुलको ढलान सुरु भएको छ । वगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बाटो निर्माणले रानीमहल जान छोटो बाटो हुने तथा स्थानीय उपज वजार ल्याउन सहज हुने बताउनुभएको छ । पाल्पापाटीसंग कुरा गर्दै गाउँपालिका अध्यक्ष […]

पुरा पढ्नुहोस