छोराछोरीले बुवाआमालाई सम्मान गर्दै विद्यालयको वार्षिकोत्सव मनाए 

पाल्पा वेद माध्यमिक विद्यालय वगनासकाली ८ बराङ्दीका विद्यार्थीले आफ्ना अभिभावकहरुलाई टीका र माला लगाइदिएर सम्मान गर्दै अभिभावक दिवस मनाएका छन् । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुले आफ्नो घरका अभिभावकहरुलाई टीका र फूलको मालाले सम्मान गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका हुन् । वार्षिकोत्सवमा एसईई उर्तीण ३२ […]

पुरा पढ्नुहोस