वगनासकाली गाउपालिकामा अत्यावश्यक बाहेकका सेवाहरू बन्द

पाल्पा २ कार्तिक । वगनासकाली गाउपालिकामा अध्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछी कार्तिक ३ गते सोमबारदेखि ६ गते शुक्रबार राती १२ः०० बजेसम्मका लागि गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको वडा कार्यालय, ९ वटै वडा कार्यालयहरू, शैक्षिक संस्थाहरूमा अत्यावश्यक बाहेकका सेवा […]

पुरा पढ्नुहोस