पर्यटन बोर्डद्धारा रानीमहललाई होटेल बनाउने प्रस्ताव, सामाजिक संजालमा विरोध

पाल्पा नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ […]

पुरा पढ्नुहोस

बराङदीमा सामुदायिक भवन तथा कृषि उपज संकलन केन्द्रको शिलान्यास

पाल्पा दयाराज न्यौपाने बगनासकाली गाउँपालिका वडा नं। ८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि।ले बराङदीमा सामुदायिक भवन तथा कृषि उपज संकलन केन्द्रको शिलान्यास गरेको छ । भवनको शिलान्यास गर्दै पुर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले समयको माग अनुसार आधुनिक प्रबिधि तथा सहकारी मैत्री हुनुपर्ने बताउनु भयो उहाले उदाहरणिय भवन बनाउन दत्तचित्त भएर सहयोग गर्ने […]

पुरा पढ्नुहोस

संसद पुनर्स्थापना हुन्छ : नेकपा नेता भुसाल

पाल्पा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विस्वास गर्नुभएको छ । संसद पुनस्र्थापना नभए मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने संकेत गर्नुहुँदै उहाँले सर्वोच्च अदालतले मुलुकको हितमा फैसला दिने बिश्वास व्यक्त गर्नुभयो । नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता भुसालले सरकारले आगामी बैशाखमा चुनावको मिति घोषणा गरेपनि […]

पुरा पढ्नुहोस

रिब्दीकोट र रैनादेवी गाउपालिकाको भवन निर्माण हुदै

पाल्पा विष्णु घिमिरे पश्चिम पाल्पाका २ स्थानीय तह रिब्दीकोट र रैनादेवी गाउपालिकाले गाउपालिका भवन निर्माण सुरु गरेका छन् । रिब्दीकोट गाउपालिकाले प्रदेश सरकार संगको समपुरक वजेटमा र रैनादेवी छहरा गाउपालिकाले आफ्नै लागतमा भवन निर्माण सुरु गरेका हुन् । रिब्दीकोट गाउपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी १ करोडको लागतमा २ तलाको भवन निर्माण […]

पुरा पढ्नुहोस

बगनासकालीका ४ वटा वडामा बजार अनुगमन

पाल्पा दिपक ढुङ्गागाना बगनासकाली गाउपालिकाका विभिन्न वडाहरुका वजारको अनुगमन गरिएको छ । गाउपालिकाको वडा नं ५, ६, ८ र ९ का वजार क्षेत्रहरुमा रहेका पसलहरूको अनुगमन गरियको हो । बगनासकाली गाउपालिकाको आयोजनामा आलेप अधिकृत यादब प्रसाद न्यौपानेको नेतृत्वमा बजार अनुगमन गरियको थियो । अनुगमनमा ३० वटा पसलमा विक्रीको लागि सजाइएका बस्तुहरूको उपभोग्य मिति, मूल्य सूचि […]

पुरा पढ्नुहोस

सुमन गैरेको रोईला गीत ‘बैमानीको खलक’ सार्वजनिक

पाल्पाली गायक सुमन गैरेको आवाजमा नयाँ रोईला (ख्याली) गीत सार्वजनिक भएको छ । बैमानीको खलक गीतमा सुमन गैरे र सिमा विश्वकर्माले स्वर दिनुभएको छ । गीतको शब्द पाल्पाली गायक पुरुषोत्तम गैरेले लेख्नुभएको हो । गीतको भिडियोमा अर्जुन न्यौपाने, शिखा विश्वकर्मा लगायतले अभिनय गर्नुभएको छ । गोकुल सारुको कोरियोग्राफी, पुरुषोत्तम गैरेको निर्देशन रहेको भिडियोलाई सन्तोष बस्यालले […]

पुरा पढ्नुहोस

पाल्पा दरबार संग्रहालयमा प्रताप शमशेरको शालिक अनावरण

पाल्पामा जनरल प्रताप शमशेर राणाको अर्धकतको शालिक अनावरण गरिएको छ । पाल्पा दरवारको निर्माण गरेका जनरल प्रताप शमशेर राणाको पाल्पामा दरवार संग्रहालय परिसरमा शालिक अनावरण गरिएको हो । लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले शालिकको अनावरण गर्दै पाल्पा दरवार संग्रहालय प्रदेशकै एकमात्र संग्रहालय भएकोले प्रदेश सरकार सक्रिय भएर जुटेको बताउनुभयो । दरवार […]

पुरा पढ्नुहोस

रैनादेवी छहरा गाउपालिकाको पहलमा ३ किलोमिटर मोटरवाटो कालोपत्रे हुदैं

विष्णु घिमिरे पाल्पा रैनादेवी छहरा गाउपालिकाले जुठापौवा सालझण्डी मोटरवाटो निर्माण तथा कालोपत्रेको काम सुरु गरेको छ । गाउपालिकाको पहलमा संघिय सरकार र प्रदेश सरकारको समपुरक वजेटमा वाटो निर्माण तथा कालोपत्रेको काम भएको हो । ३ वटै सरकार को लगानीमा जुठापौवा सालझण्डी मोटरवाटो अन्र्तगत यो वर्ष सुन्दरे ढुङ्गगा देखी नेपाने सम्म ३ किलोमिटर सडक कालोपत्रेको काम […]

पुरा पढ्नुहोस

नेपाली काङ्ग्रेस पाल्पाद्धारा बिरोध सभा

पाल्पा नेपाली काङ्ग्रेस पाल्पाले संसद विघटनको बिरुद्धमा सोमबार पाल्पा सदरमुकाम तानसेनमा बिशाल बिरोध सभा सम्पन्न गरेको छ । तानसेनको टुडिखेलबाट सुरु भएको र्याली नारायण स्थान, मखनटोल, सिल्खानटोल, हुँदै बिपी चोकमा गएर सभामा परिणत भएको थियो । काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार ७७ वटै जिल्लामा विरोध कार्यक्रम गरेको हो । बिरोध सभामा संविधान सभा सदस्य काङ्ग्रेस केन्द्रिय […]

पुरा पढ्नुहोस

रिब्दीकोट गाउपालिका ५ सिस्नेरी घाटमा ट्रस पुल निर्माण सुरु भएपछी स्थानीहरु खुसी

रिब्दीकोट गाउपालिका ५ सिस्नेरी घाटमा ट्रस पुल निर्माण सुरु भएपछी यो क्षेत्रका स्थानीहरु खुसी भएका छन् । रिब्दीकोटको वडा नं. ५ सिस्नेरीका ५५ घरहरु वर्षातमा वारी पारी गर्न सक्दैनथे । स्थानीय हरी कुमारी घर्ती वर्षा लागेपछी यताउती हिड्नै समस्या हुने गरेको वताउदै पुल बन्ने भएपछी नानीवावुहरुलाई स्कूल पुरयाउन सजिलो हुने बताउनुहुन्छ । यो क्षेत्रका स्थानीयहरुलाई […]

पुरा पढ्नुहोस