पत्रकार महासंघ पाल्पामा मनोनयन दर्ता, अध्यक्ष र सचिवमा ३/३ जनाको उम्मेदवारी

पाल्पा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनको लागि आज मनोनयन दर्ता सकिएको छ । नेपाल पत्रकार महासंघ पाल्पाको आगामी २५ गते हुने निर्वाचनको लागि पाल्पामा अध्यक्ष पदको लागि ३ जनाको उमेदवारी परेको छ । अध्यक्ष पदमा कमलराज तिमिल्सेना, रेखीराम राना र जिवलाल सुवेदीले मनोनयन दर्ता गर्नुभएको हो । त्यसैगरी उपाध्यक्षमा भरत शर्मा र महिला उपाध्यक्षमा सिर्जना […]

पुरा पढ्नुहोस

सहकारी दिवसको अवसरमा, रिब्दीकोटमा अन्र्तक्रिया

विष्णु घिमिरे । पाल्पा । २० चैत्र ०७७ ६४ औं सहकारी दिवसको अवसरमा रिब्दीकोट गाउपालिकामा सहकारीका सम्भावनाm चुनौती र अवसरको विषयमा अन्र्तक्रिया भएको छ । रिब्दीकोट गाउपालिकाका ३३ वटा सहकारी संस्थाका पधादिकारीहरु र सहकारी विज्ञहरुले अन्र्तक्रियामा भाग लिएका थिए । कार्यक्रममा सहकारी संजाल रिब्दीकोटका अध्यक्ष दान बहादुर कुँवरले कार्यपत्र प्रस्तुत गर्दै छरिएर रहेका सहकारीहरुको काममा […]

पुरा पढ्नुहोस

बगनासकाली ७ खानिगाउमा ३२ दिने कुक तालिम

विष्णु घिमिरे पाल्पा बगनासकाली ७ खानिगाउमा ३२ दिने कुक तालिम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा वल्डलिङ्क टेक्निकल टेनिङ्ग इन्स्च्यिुट प्रालिले बगनासकाली ७ खानिगाउँमा ३२ दिनको कुक तालिम संचालन भएको हो । बुधवार तालिमको समापन गरिएको छ । तालिम समापन कार्यक्रममा वोल्दै नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश प्रसाद बस्यालले बगनासकाली […]

पुरा पढ्नुहोस

बगनासकाली बन्यो, लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

विष्णु घिमिरे पाल्पा, १४ चैत्र, ०७७ बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बनेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये सबैभन्दा पहिले बालमैत्री गाउपालिका घोषणा गरी, पहिलो बनेको हो । शनिवार गाउपालिकामा आयोजित विशेष सभामा बगनासकाली गाउँपालिका बालमैत्री गाउपालिका भएको घोषणा गरिएको हो । लुम्बिनी प्रदेशको पहिलो, नेपालका ७ सय ५३ वटा स्थानीय तहहरुमै […]

पुरा पढ्नुहोस

बजेट, कार्यक्रम तर्जुमा र राजश्व सम्बन्धी गोष्ठी तानसेनमा

विष्णु घिमिरे पाल्पा, १२ चैत्र, ०७७ पाल्पा, गाउपालिका राष्ट्रिय महासंगको आयोजनामा पाल्पाको तानसेनमा बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी गोष्ठि भएको छ । विहीबार र शुक्रवार २ दिन भएको गोष्ठिमा स्थानीय सरकारले करको दायरा बृद्धी गरी आत्मनिर्भर बन्ने विषयमा छलफल केन्द्रित भएको हो । पाल्पा, गुल्मी र अर्घाखाचीका गाउँपालिकाका उपप्रमुख र योजना शाखाका प्रमुखहरुको बिच […]

पुरा पढ्नुहोस

बगनासकाली गाउपालिका बालमैत्री गाउपालिका उन्मुख, तयारी पुरा

सुमन कार्की पाल्पा, ११ चैत्र, ०७७ बगनासकाली गाँउपालिकाले वालमैत्री स्थानिय शासन घोषणाको तयारी पुरा गरेको छ । गाँउपालिकाले बालमैत्री स्थानिय शासन घोषणाका लागी आवश्यक पर्ने सम्पूर्ण खुड्कीलाहरु पुरा गरेको जनाएको छ । यसै विच जिल्लाका सरोकारवाला निकायहरुबाट बगनासकाली गाउपालिकाले संचालन गरेको वालमैत्री कार्यक्रमको अनुगमन भएको छ । मंगलवार गाउपालिकाका विभिन्न वडाहरुमा भएको अनुगमनबाट वाँकी कामहरु […]

पुरा पढ्नुहोस

शैक्षिक सामग्री वितरण तथा सचेतना मूलक कार्यक्रम सम्पन्न

पाल्पा, चैत्र ११ हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल शन्देश सहित , बगनासकाली गाँउपालिका वडा नम्बर ६ मा रहेको विष्णु मा.वि.मा समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजकालागि हाम्रो अभियान भन्ने सन्देश सहित शैक्षिक सामाग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । वालवालिकको केन्द्र विन्दुको रुपमा विद्यालयलाई लिने गरिन्छ […]

पुरा पढ्नुहोस

बगनासकाली गाउपालिका, बालमैत्री घोषणाको अन्तिम तयारीमा

बिष्णु घिमिरे पाल्पा । ०९ चैत्र ०७७ पाल्पा जिल्लाको बगनासकाली गाउपालिका बालमैत्री स्थानीय शासन भएको गाउपालिका घोषणाको अन्तिम तयारीमा जुटेको छ । बगनासकाली गाउपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गरी घोषणाको अन्तिम तयारीमा पुगेको जनाएको हो । आर्थिक वर्ष ०७४।०७५ देखी सुरु भएको बालमैत्री कार्यक्रम गत वर्ष नै ८० प्रतिशत सूचक पुरा गरेको थियो । […]

पुरा पढ्नुहोस

रिब्दीकोटमा एतिहासिक कला, सस्कृती सम्बन्धी सास्कृतीक महोत्सव हुने

विष्णु घिमिरे पाल्पा रिब्दीकोट गाउपालिका पाल्पामा एतिहासिक कला र सस्कृती झल्कने मेला हुने भएको छ । गाउपालिकाको वडा नं. ४ भैरवस्थानमा रिब्दीकोट चिनाउने एतिहासिक कला र सस्कृती झल्काउन मेला आयोजना हुन लागेको हो । आगामी चैत्र १० देखी १७ गते सम्म संचालन हुने मेला ८ दिन सम्म संचालन हुने मूल आयोजक समितिकी संयोजक तथा रिब्दीकोट […]

पुरा पढ्नुहोस

तिनाउ गाउपालीकामा डढेलो नियन्त्रणका लागि वृहत आमसभा

पाल्पा, ७ चैत । गर्मी मौसम सुरु भए लगतै वनमा आगलागिका घटना हुँन नदिन पाल्पाको तिनाउमा वृहत सचेतनामूलक कार्यक्रम गरिएको छ । ८७ वटा सामुदायिक वनहरु रहेको तिनाउमा सामुदायिक वन समन्वय समितिले शनिबार आयोजना गरेको कार्यक्रममा सरोकारवाला सबैले वनमा डढेलो लाग्न नदिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । उहाँहरुले विभिन्न सचेतनामूलक नारा लेखेका ब्यानरसहित र्याली […]

पुरा पढ्नुहोस