नेकपा पाल्पाको अगुवा कार्यकता भेला तानसेनमा प्रदिप ज्ञवालीद्धारा संवोधन
पाल्पा, पुस १८ नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका प्रबक्ता प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले पार्टी नफुटेको भन्दै झन वृहत बनेको बताउनुभयो । पार्टीका केही सदस्यहरु अर्को गुट बनाएर जानुभएको छ, तर नेकपा फुटेको छैन […]
पुरा पढ्नुहोस