बगनासकाली २ पोखराथोकमा पूर्णखोप शुनिश्चतता सम्बन्धी अन्र्तक्रिया

गीता रेग्मी पाल्पा । ३ बैशाख खोज र खोप भन्ने स्वास्थ्य को मुल सन्देश सहित बगनासकाली २ पोखराथोकको पूर्ण खोप सुनिश्चितता सम्बन्धि वडा खोप समन्वय समिति सङ अन्तरक्रिया कार्यक्रम पोखराथोकको स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । कार्यक्रम , मा खोप सम्बन्धि , जानकारी गराउदै पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्लेले जन्मे देखि १५ महिना सम्मका […]

पुरा पढ्नुहोस

पत्रकार महासंघ पाल्पामा पदस्थापन

पाल्पा । ०३ बैशाख नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चैत २५ गते सम्पन्न २६ औं अधिवेशनबाट निर्वाचित रेखिराम राना अध्यक्ष सहितको कार्यसमितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्यसमितिलाई शुभकामना प्रदान दिनुभयो । […]

पुरा पढ्नुहोस

विद्यालय बन्द गर्ने प्रस्ताव पास नभएपछी स्वास्थ्य मन्त्रालयको अपिल, वालवालिका विद्यालय नपठाउनु

पाल्पा, ३ । वैशाख । स्वास्थ्य मन्त्रालयले विहीवार एक विज्ञप्ती जारी गर्दै कोरोनाको नयाँ संक्रमण फैलिएकोले १४ जिल्लाका वालवालिकालाई विद्यालय नपठाउन अनुरोध गरेको छ । कोरोनाका कारण अतिसंवेदनशिल मानिएका १४ जिल्लाका अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन अपिल गरेको हो । विद्यालय वन्द गर्नुपर्ने सिफारिस गरेको मन्त्रालयले अन्ततः विद्यालय बन्द नहुने स्थीती देखेपछी अभिभावहरुमा अपिल गरेको […]

पुरा पढ्नुहोस

बगनासकाली ७ खानिगाउमा ३२ दिने कुक तालिम

विष्णु घिमिरे पाल्पा बगनासकाली ७ खानिगाउमा ३२ दिने कुक तालिम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोगमा वल्डलिङ्क टेक्निकल टेनिङ्ग इन्स्च्यिुट प्रालिले बगनासकाली ७ खानिगाउँमा ३२ दिनको कुक तालिम संचालन भएको हो । बुधवार तालिमको समापन गरिएको छ । तालिम समापन कार्यक्रममा वोल्दै नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश प्रसाद बस्यालले बगनासकाली […]

पुरा पढ्नुहोस

बगनासकाली बन्यो, लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

विष्णु घिमिरे पाल्पा, १४ चैत्र, ०७७ बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बनेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये सबैभन्दा पहिले बालमैत्री गाउपालिका घोषणा गरी, पहिलो बनेको हो । शनिवार गाउपालिकामा आयोजित विशेष सभामा बगनासकाली गाउँपालिका बालमैत्री गाउपालिका भएको घोषणा गरिएको हो । लुम्बिनी प्रदेशको पहिलो, नेपालका ७ सय ५३ वटा स्थानीय तहहरुमै […]

पुरा पढ्नुहोस

बजेट, कार्यक्रम तर्जुमा र राजश्व सम्बन्धी गोष्ठी तानसेनमा

विष्णु घिमिरे पाल्पा, १२ चैत्र, ०७७ पाल्पा, गाउपालिका राष्ट्रिय महासंगको आयोजनामा पाल्पाको तानसेनमा बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी गोष्ठि भएको छ । विहीबार र शुक्रवार २ दिन भएको गोष्ठिमा स्थानीय सरकारले करको दायरा बृद्धी गरी आत्मनिर्भर बन्ने विषयमा छलफल केन्द्रित भएको हो । पाल्पा, गुल्मी र अर्घाखाचीका गाउँपालिकाका उपप्रमुख र योजना शाखाका प्रमुखहरुको बिच […]

पुरा पढ्नुहोस

बगनासकाली गाउपालिका बालमैत्री गाउपालिका उन्मुख, तयारी पुरा

सुमन कार्की पाल्पा, ११ चैत्र, ०७७ बगनासकाली गाँउपालिकाले वालमैत्री स्थानिय शासन घोषणाको तयारी पुरा गरेको छ । गाँउपालिकाले बालमैत्री स्थानिय शासन घोषणाका लागी आवश्यक पर्ने सम्पूर्ण खुड्कीलाहरु पुरा गरेको जनाएको छ । यसै विच जिल्लाका सरोकारवाला निकायहरुबाट बगनासकाली गाउपालिकाले संचालन गरेको वालमैत्री कार्यक्रमको अनुगमन भएको छ । मंगलवार गाउपालिकाका विभिन्न वडाहरुमा भएको अनुगमनबाट वाँकी कामहरु […]

पुरा पढ्नुहोस

शैक्षिक सामग्री वितरण तथा सचेतना मूलक कार्यक्रम सम्पन्न

पाल्पा, चैत्र ११ हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल शन्देश सहित , बगनासकाली गाँउपालिका वडा नम्बर ६ मा रहेको विष्णु मा.वि.मा समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजकालागि हाम्रो अभियान भन्ने सन्देश सहित शैक्षिक सामाग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । वालवालिकको केन्द्र विन्दुको रुपमा विद्यालयलाई लिने गरिन्छ […]

पुरा पढ्नुहोस

बगनासकाली गाउपालिका, बालमैत्री घोषणाको अन्तिम तयारीमा

बिष्णु घिमिरे पाल्पा । ०९ चैत्र ०७७ पाल्पा जिल्लाको बगनासकाली गाउपालिका बालमैत्री स्थानीय शासन भएको गाउपालिका घोषणाको अन्तिम तयारीमा जुटेको छ । बगनासकाली गाउपालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गरी घोषणाको अन्तिम तयारीमा पुगेको जनाएको हो । आर्थिक वर्ष ०७४।०७५ देखी सुरु भएको बालमैत्री कार्यक्रम गत वर्ष नै ८० प्रतिशत सूचक पुरा गरेको थियो । […]

पुरा पढ्नुहोस

सिटिजन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखा ले जीवन बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित स्व. धन बहादुर चिदि को घर बगनासकाली गाउँपालिका वडा नं. १ खोरबारी स्थित घरमै पुगेर गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीको प्रमुख आतिथ्यमा मृतककी श्रीमती गोमा कुमारी चिदी लाई दाबी भुक्तानी रकम ५ लाख ७२ हजार ५ […]

पुरा पढ्नुहोस