गायक क्षेत्रको “मौसमले च्यालेञ्ज गर्यो ” बजारमा

माघ,१२ पाल्पा । सन्तोष बस्याल \ बिभिन्न समय र मौसम अनुरपका गित संगित नेपाली संगित बजारमा ल्याउन माहिर चर्चित गायक एबम् सर्जक श्रीकृष्ण क्षेत्रीको बिल्कुलै नयाँ अनि पृथक गीत “मौसमले च्यालेञ्ज गर्यो ” बजारमा ल्याएका छन । प्रेममा असफलता, दैनिक कामको बोझ, घर परिवार संगको पिडा, काममा असफता पस्चात युवाहरुले पिडा कसरी ब्यत्त गर्दछन भन्ने […]

पुरा पढ्नुहोस

चियाको असर रक्सी पिउनु जस्तै !

काठमाडौं– काठमाडौं तथा देशका विभिन्न क्षेत्रमा यतिबेला वर्षा भइरहेको छ । एक त जाडो मौसम त्यसमाथि पानी परेको छ । जसले गर्दा बाहिरको मौसम निकै चिसो छ । चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन असहज मान्छन् । चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ । अझै पानी […]

पुरा पढ्नुहोस

पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने

पाल्पा,माघ ४ । सुनिल कार्की ÷ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानिय,राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश […]

पुरा पढ्नुहोस

‘हाम्रो तानसेन’ त्रैमासिक बुलेटिन पुर्णाङ्क ७ को सार्बजनिकरण

पाल्पा,पुष २७ । सुनिल कार्की । तानसेन नगरपालिकाको ‘हाम्रो तानसेन’ त्रैमासिक बुलेटिनको पुर्णाङ्क ७ सार्बजनिकरण गरिएको छ । एक कार्यक्रमका बीच सांस्कृति अंक पुर्णाङ्क ७ को सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको अंकमा तानसेनको समसामयिक विषयवस्तु माथि समेत छलफल गरिएको थियो । कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक […]

पुरा पढ्नुहोस

प्रहरीद्धारा छेर्लुङका ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पाल्पा,पुष २४ । सुनिल कार्की । जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन नगरपालिका वडा नं १३ छेर्लुङका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत राधाकृष्ण प्रा.वि.मा अध्यनरत ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । तानसेन नगरपालिका वडा नं ३ का सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष भुगोल बैजु मार्फत प्राप्त भएको […]

पुरा पढ्नुहोस

परिवार नियोजन संघ पाल्पा शाखाको १८ औं साधारणसभा एवं छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन श्रेष्ठ

पाल्पा,पुष,२० । पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको १८ औं साधारणसभा एवं छैठौ अधिवेशनले सुधीरप्रसाद श्रेष्ठलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । शाखाका सात सदस्य, दुई युवा र किशोरी सदस्यसहितको निर्वाचनपछिको पहिलो बैठकले उपसभापति ज्योति राजभण्डारी, सचिव सुशील राज शाक्य, कोषाध्यक्ष कोपिला कार्की चयन भएका छन् । यसैगरी सदस्यहरुमा उमानाथ न्यौपाने, शारदा […]

पुरा पढ्नुहोस

भ्रमण वर्षः त्रेतायुग सम्झाउने पाल्पा घुम्न निम्तो

पाल्पा, पुस २० ।  प्रकृतिको रानी पाल्पामा धेरै पर्यटकीयस्थल भएपनि ओझेलमा परेको महसुस भएको छ । अब जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान दिन ठाउँठाउँमा सूचनापाटी राखिँदैछ । अब पर्यटकीय तथा धार्मिक, ऐतिहासिक र पुरातात्तिक वस्तुको पहिचान दिलाउन पहल गरिने तानसेन नगपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए । पाल्पामा धेरै सुन्दर पर्यटकीयस्थल भए पनि र घुम्ने ठाउँ भए […]

पुरा पढ्नुहोस

राज्यको नजरमा नपरेको रुरु क्षेत्र धाम

पाल्पा,पुष १८ । पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परीचित रुरुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको छ्। पश्चिम नेपालको ब्यापारीक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो। यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ्। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्को […]

पुरा पढ्नुहोस

बालबालिकालाई यसरी जोगाउनुस् चिसोबाट

चिसोको समयमा  बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ । बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ। खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।  लक्षण –श्वासप्रश्वास […]

पुरा पढ्नुहोस

कांग्रेसमा बीपीको मेलमिलाप नीतिको भद्दा मजाक: आरोप–प्रत्यारोपमा नेता

काठमाण्डौं पुष १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समयमा बढेको विवादले पार्टीलाई फुटको संघारमा लैजाने चिन्ता व्यक्त भइरहेका बेला सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको दाबी गरेका छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफूले विधान नमिचेको जिकिर गरे । पार्टीलाई बलियो एवं सुदृढ बनाउन आफू लागिरहेको […]

पुरा पढ्नुहोस