रैनादेवी छहराः बाझो जमिनमा अन्नवाली लगाए प्रतिरोपनी तीन हजार अनुदान

पाल्पा १२ बैशाख कोरोना भाइरस संक्रमणको त्रासका कारण लकडाउन जारी छ । गत चैत्र ११ देखी सुरु लकडाउन कहिले खुल्ने निश्चित छैन् । जारी लकडाउनका कारण खाद्यान्नको अभाव हुनसक्ने सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । यसै विच केही स्थानीय सरकारहरुले कृषिलाई अगाडी बढाउन विभिन्न राहत तथा प्रोत्साहनका र्काक्रमहरु सार्वजनिक गरेका छन् । तानसेन […]

पुरा पढ्नुहोस

नेकपा पाल्पा अध्यक्षद्धारा ३ लाख रुपैया स्थानीय तहलाई दिने निर्णय

विष्णु घिमिरे पाल्पा ५, वैशाख नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ । कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड […]

पुरा पढ्नुहोस

पाल्पाको एनसेल टावरमा आगजनी,टावर जलेर ध्वस्त

पाल्पा,माघ १२ । सुनिल कार्की ÷ पाल्पाको बगनासकालि गाउँपालिका वडा नं ९ बगनासमा रहेको एनसेल टावरमा भिषण आगजनी भएको छ । आईतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो । आगजनीका कारण टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको प्रहरी प्रमुख जिसीले जानकारी दिनुभयो । आगजनीको कारण […]

पुरा पढ्नुहोस

सेनाको एक दिने निशुल्क स्वास्थ्य शिविरमा ५ सय बढी लाभवान्वीत

पाल्पा,माघ २ । सुनिल कार्की ÷ पाल्पा,गुल्मी र स्याङजा जिल्लाको संगम स्थल रिडिमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जनतालाई सर्वशुलभ स्वास्थ्य सेवा दिने उद्धेश्यले सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ५ सय बढी स्थानियले सेवा लिएका छन । शिविरको उद्घाटन गर्दै मध्य पश्चिम पृतन रुपन्देहीका पृतनापति उपरथी सिताराम खड्काले मुलुकको शान्ति सुरक्षा सँगै […]

पुरा पढ्नुहोस

पाल्पाको सिद्धेश्व चुनढुङ्गगा खानिमा शंकास्पद बस्तु फेला, सेनाद्धार डिस्पोजको तयारी

पाल्पा,पुष २९ सुनिल कार्की । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं १ सिद्धेश्वरको चुनढुङ्गगा खानिमा शंकास्पद बस्तु फेला परेको छ । सिद्धेश्वर मिनरल्स प्रालिले चुनढुङ्गगा उत्खन्न लागि प्रयोगमा ल्याएको जेसीवी डोजरमा खतर लेखी राखिएको शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो । खानि नजिकै जिल्ला जन परिषद पाल्पा लेखिएको पर्चा […]

पुरा पढ्नुहोस

माथागढीका सारुले पाए सिटिजनको साढे ५ लाखको भुक्तानी

पाल्पा,पुष २३ । सिटिजन लाइफ इन्स्योेरेन्सले पाल्पाको माथागढी ६ गोठादीमा एक कार्यक्रमका बीच मृत्यु दावी भुत्तानी वापतको साढे पाँच लाखको चेक हस्तान्तरण गरेको छ । सिटीजन लाइफ इन्स्योरेन्सबाट छोरिको साढे ५ लाखको जीवन बीमा गरेका शिव बहादुरु सारुको बिमा गराएको ४४ आंै दिनका दिन मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरिएको हो । उक्त […]

पुरा पढ्नुहोस

परिवार नियोजन संघ पाल्पा शाखाको १८ औं साधारणसभा एवं छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन श्रेष्ठ

पाल्पा,पुष,२० । पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको १८ औं साधारणसभा एवं छैठौ अधिवेशनले सुधीरप्रसाद श्रेष्ठलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । शाखाका सात सदस्य, दुई युवा र किशोरी सदस्यसहितको निर्वाचनपछिको पहिलो बैठकले उपसभापति ज्योति राजभण्डारी, सचिव सुशील राज शाक्य, कोषाध्यक्ष कोपिला कार्की चयन भएका छन् । यसैगरी सदस्यहरुमा उमानाथ न्यौपाने, शारदा […]

पुरा पढ्नुहोस

पाल्पा क्षेत्र नंं २ को स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित वजेट सार्वजनिक

विष्णु घिमिरे पाल्पा, पौष १९ पाल्पा क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य माननीय सांसद सोमप्रसाद पाण्डेयद्धारा विनियोजित स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि विनियोजित वजेट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । शनिवार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा सांसद पाण्डेयले स्थानीय विकास पूर्वाधार अन्र्तगतको ६ करोडको वजेट सार्वजनिक गर्नुभएको हो । पाल्पा निर्वाचन क्षेत्र नं. २ का तानसेन, […]

पुरा पढ्नुहोस

राज्यको नजरमा नपरेको रुरु क्षेत्र धाम

पाल्पा,पुष १८ । पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परीचित रुरुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको छ्। पश्चिम नेपालको ब्यापारीक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो। यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ्। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्को […]

पुरा पढ्नुहोस

कांग्रेसमा बीपीको मेलमिलाप नीतिको भद्दा मजाक: आरोप–प्रत्यारोपमा नेता

काठमाण्डौं पुष १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समयमा बढेको विवादले पार्टीलाई फुटको संघारमा लैजाने चिन्ता व्यक्त भइरहेका बेला सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको दाबी गरेका छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफूले विधान नमिचेको जिकिर गरे । पार्टीलाई बलियो एवं सुदृढ बनाउन आफू लागिरहेको […]

पुरा पढ्नुहोस