पाल्पामा हालसम्म समुदायस्तरमा ९४ जनामा कोरोना पुष्टि

पाल्पा ३० भदौ २०७७ पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, […]

पुरा पढ्नुहोस

प्रत्येक व्यक्तिले स्वास्थ्य सचेतना अपनाउनुपर्ने वेला आयोः प्रजिअ न्यौपाने

पाल्पा भदौ २५, २०७७ पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । […]

पुरा पढ्नुहोस

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलदो

पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पापाटीलाई बताउनुभयो। आज थपिएका २८ मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण […]

पुरा पढ्नुहोस

पाल्पामा भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थपियो

पाल्पा १२ भदौ जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको निशेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । दोस्रो चरणको निषेधाज्ञाको समयावधी आगामी भदौ १९ गते सम्मका लागि हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ […]

पुरा पढ्नुहोस

निशेधाज्ञाको पहिलो दिन सुनसान तानसेन वजार (फोटो फिचर)

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गए राती देखी पाल्पा जिल्लाभर लागुहुने गरी गरिएको निशेधाज्ञाको आज पहिलो दिन जिल्ला सदरमुकाम सुनसान रहेको छ । केही तस्वीरहरुः तस्वीर सुमन कार्की

पुरा पढ्नुहोस

रिब्दीकोट १ ख्याहामा राहत वितरण

पाल्पा १२, बैशाख सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाले दैनिक ज्यालामजदुरी गरी खाने तथा आर्थिक विपन्नता भएका परिवारलाई रिब्दीकोट गाउपालिका मार्फत राहत सहयोग गरेको छ । पाल्पाको रिब्दीकोट गाउपालिका वडा नं। १ ख्याहामा २३ परिवारलाइ खाद्यान्न र सुरक्षा सामाग्री सहयोग गरेको छ । त्यसैगरी गाउपालिकाले २८ घर र सस्थाले २३ घर गरि ५१ घरमा मानबिय […]

पुरा पढ्नुहोस

नेकपा पाल्पा अध्यक्षद्धारा ३ लाख रुपैया स्थानीय तहलाई दिने निर्णय

विष्णु घिमिरे पाल्पा ५, वैशाख नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ । कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड […]

पुरा पढ्नुहोस

रिब्दीकोटमा पनि खाद्यान्न राहत वितरण सुरु

पाल्पा विष्णु घिमिरे २२ चैत्र रिब्दीकोट गाउपालिका पाल्पाले पनि खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । कोरोना संक्रमणका कारण देश नै लकडाउन भएपछी दैनिक ज्याला मजदुरी गरीखाने विपन्न वर्गका लागि खाद्यान्न वितरण गरिएको गाउपालिकाले जनाएको छ । गाउपालिका भित्रका ८ वटा वडाका २ सय ८ घरपरिवारका लागि ४ हजार ९ सय ५२ किलो खाद्यान्न […]

पुरा पढ्नुहोस

पाल्पाको एनसेल टावरमा आगजनी,टावर जलेर ध्वस्त

पाल्पा,माघ १२ । सुनिल कार्की ÷ पाल्पाको बगनासकालि गाउँपालिका वडा नं ९ बगनासमा रहेको एनसेल टावरमा भिषण आगजनी भएको छ । आईतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो । आगजनीका कारण टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको प्रहरी प्रमुख जिसीले जानकारी दिनुभयो । आगजनीको कारण […]

पुरा पढ्नुहोस