पाल्पामा हालसम्म समुदायस्तरमा ९४ जनामा कोरोना पुष्टि

पाल्पा ३० भदौ २०७७ पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, […]

पुरा पढ्नुहोस

प्रत्येक व्यक्तिले स्वास्थ्य सचेतना अपनाउनुपर्ने वेला आयोः प्रजिअ न्यौपाने

पाल्पा भदौ २५, २०७७ पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । […]

पुरा पढ्नुहोस

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलदो

पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पापाटीलाई बताउनुभयो। आज थपिएका २८ मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण […]

पुरा पढ्नुहोस

पाल्पामा भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थपियो

पाल्पा १२ भदौ जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको निशेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । दोस्रो चरणको निषेधाज्ञाको समयावधी आगामी भदौ १९ गते सम्मका लागि हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ […]

पुरा पढ्नुहोस

निशेधाज्ञाको पहिलो दिन सुनसान तानसेन वजार (फोटो फिचर)

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गए राती देखी पाल्पा जिल्लाभर लागुहुने गरी गरिएको निशेधाज्ञाको आज पहिलो दिन जिल्ला सदरमुकाम सुनसान रहेको छ । केही तस्वीरहरुः तस्वीर सुमन कार्की

पुरा पढ्नुहोस

नेकपा पाल्पा अध्यक्षद्धारा ३ लाख रुपैया स्थानीय तहलाई दिने निर्णय

विष्णु घिमिरे पाल्पा ५, वैशाख नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ । कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड […]

पुरा पढ्नुहोस

कोरोना उपचारको जोखिममा रामपुर

५० वेडको रामपुर अस्पतालमा भेन्टिलेटर त परै जाओस एक सेट पिपिइ पनि छैन् नगरप्रमुख रमण थापा भन्नुहुन्छः कोरोनाको शंका लागे रिफर गर्ने हो, नगरपालिकाले सामान किन्न सक्दैन विष्णु घिमिरे पाल्पा चैत्र १९ पाल्पा जिल्लाको दोश्रो ठूलो शहर हो रामपुर । रामपुर अस्पतालमा ५० वेड छन् तर सामाग्री छैनन् । रामपुर अस्पतालका प्रमुख डा. विजय परियार […]

पुरा पढ्नुहोस

पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने

पाल्पा,माघ ४ । सुनिल कार्की ÷ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानिय,राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश […]

पुरा पढ्नुहोस

बालबालिकालाई यसरी जोगाउनुस् चिसोबाट

चिसोको समयमा  बालकालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। यो समयमा बालबालिकामा निमोनिया लगायका रोगहरु देखा पर्दछ । बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ। खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।  लक्षण –श्वासप्रश्वास […]

पुरा पढ्नुहोस