रम्भाद्धारा ६ शिर्षक रकमान्तर, २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण

विष्णु घिमिरे पाल्पा ५ वैशाख रम्भा गाउपालिका पाल्पाले विभिन्न शिर्षकको २० लाख रुपैया स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकमान्तर गरेको छ । चालु आर्थिक वर्षमा संचालन गर्ने भनिएका आर्युेवेद औषधालय निर्माणको ४ लाख, जडिबुटी संकलन तथा प्रर्वद्धनको १ लाख, सूचना प्रविधि व्यवस्थापनको २ लाख, रिमिघा महोत्सवको ६ लाख, लोक सेवा तालिमको २ लाख, उत्पादनमा आधारित […]

पुरा पढ्नुहोस

रम्भाको क्वारेनटानः भुईमै विस्तारा

विष्णु घिमिरे चैत्र १९ विद्यालयको कक्षाकोठाको हल । सामान्य पातलो निलो कार्पेट त्यसमाथी ओढ्ने ओछयाउने । रम्भा गाउपालिका पाल्पाले ताँहुमा संचालन गरेको क्वारेनटान हो यो । नेपालमा पनि कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सबै स्थानीय तहहरुले क्वारेनटाइन बनाउने भनेपछी रम्भा गाउपालिकाले भुईमै विस्तारा लगाएर क्वारेनटाइन बनाएको हो । भारतको महाराष्टबाट आएका २१ जना यो […]

पुरा पढ्नुहोस

अगाँहाखोलाको कृषि पर्यटन महोत्सव माघ ५ देखी ७ गते सम्म हुने

विष्णु घिमिरे पाल्पा माघ ४ हुने अविरल वर्षाका कारण अगाँहाखोलामा आयोजित कृषि पर्यटन महोत्सव सारिएको छ । ३ गते शुक्रवार देखी ३ दिन सम्म आयोजना गर्ने भनिएको महोत्सव वर्षाका कारण सारिएको सास्कृतिक संयोजक शिव भट्टराईले जानकारी दिनुभयो । महोत्सव माघ ५ देखी ७ गते सम्म आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई […]

पुरा पढ्नुहोस

रम्भाको चण्डीथानमा पिक अप जिप दुर्घटना,७ जना घाइते

पाल्पा,पुष २७ । सुनिल कार्की । जिल्लाको रम्भा गाउँपालिका ३ चण्डीथानमा पिक अप जिप दुर्घटना भएको छ । पिपलडाँडाबाट चन्डीथान तर्फ आउर्दै गरेको लु २ च ६०६८ नं को पिक अप जिप उकालो बाटोमा ब्याक भई दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते ७ जनाको लुम्बिनि […]

पुरा पढ्नुहोस

जनताको सारथी बन्दै नेपाली सेना, घाईते विरामीलाई रत्तदान

पाल्पा,पुष १८ । सुनिल कार्की । पाल्पाको रम्भा गाउँपालिका ५ ताहुँकी समित्रा सुर्यवंशीलाई नेपाली सेनाले रगत उपलब्ध गराएको छ । रुखबाट लडेर घाइते भएकी सुमित्राको उपचारमा O+VE रगत अभाव भए पछि जिल्ला स्थित गोरखदल गणका अमल्दार सन्देश गुरुङले रत्तदान गर्नुभएको हो । घाइते सुमित्राको अहिले तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको […]

पुरा पढ्नुहोस

दुर्गमका सरकारी कार्यालयमा कर्मचारी अभाव, सुगममा दरबन्दी भन्दा बढी

पाल्पा,पुष ११ । कर्मचारी समायोजनमा पाइलैपिच्छे त्रुटि भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई सच्याउने गृहकार्य थालेको छ । समायोजनमा कमजोर र निरीह कर्मचारी मात्र खटाउने काम भएको भन्दै मन्त्रालयले सकेसम्म त्यसलाई सुधार गर्न गृहकार्य थालेको जनाएको छ । अघिल्ला मन्त्री लालबाबु पण्डितका पालामा कर्मचारी समायोजनमा प्रशस्त त्रुटि भेटिएको भन्दै उनको आलोचनासमेत भएको थियो । ‘एउटा विषयको […]

पुरा पढ्नुहोस

सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन

बुटवल मंसिर २८ सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आोजना र एक्सन एड नेपालको सहयोगमा भएको २ दिने सम्मेलनले ८ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सम्मेलनको उद्घाटन गर्दै ५ नं। प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा क्षेत्रमा आमूल […]

पुरा पढ्नुहोस

भोलि सार्वजनिक विदा छैन, भ्रममा नपर्नुहोला : गृह मन्त्रालय

पाल्पा मंसिर २५ । सुनिल कार्की । भोलि बिहीबार सरकारले सार्वजनिक विदा दियो भनेर समाचार आएपछि त्यस बिषयमा नेपाल सरकार गृह मन्त्रालयले स्पष्ट पारेको छ । भोली किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) का दिन सरकारले विदा दिएको छ भन्ने खबर भ्रम मात्र भएको गृहले स्पष्ट पारेको हो । उसले विदा […]

पुरा पढ्नुहोस

सरकारले यति धेरै कर्मचारी करारमा माग्यो,गुल्मीमा ७१ जना [विज्ञापनसहित]

नेपाल सरकारले विभिन्न पदमा कर्मचारी मागेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्ञिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको हो । सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको सुचना प्रकाशित भएको छ ।   माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ […]

पुरा पढ्नुहोस

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन

पाल्पा ५, मंसिर जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उपचारका क्रममा काठमाण्डौं स्थित शिक्षण अस्पतालमा बिहिबार दिउसो २ बजे बस्यालको निधन भएको ने।क।पा पाल्पाले जनाएको छ । नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुराँस आत्रेयका अनुसार ६७ बर्षिय बस्यालको बुधबार देखि शिक्षण अस्पतालमा उपचार भएको थियो । लामो समय देखि दमको […]

पुरा पढ्नुहोस