बगनासकालीमा स्मार्टकृषि गाउँ कार्यक्रम सुरु

दिपक ढुङ्गाना पाल्पा । बगनासकाली गाउपलिका वडानं १ र २ को माडी चक्रपथ क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सुरू भयको छ । कार्यक्रमको बजेट सार्बजनिक तथा सुभारम्भ कार्यक्रममा बजेट तथा कार्यक्रम सार्बजनिक गर्दै, लुम्बिनि प्रदेस सरकार बाट चालीस लाख रूपयां र बगनासकालीगाउपालिका बाट दस लाख रूपयां गरि यस बर्ष जम्मा पचास लाख रूपयां लगानि गरिने […]

पुरा पढ्नुहोस

बगनासकाली र तानसेन नगरपालिका बिच हाटबजार सन्चालन सम्बन्धी अन्र्तक्रिया

दिपक ढुङ्गाना । पाल्पा बगनासकाली गाउपालिका र तानसेन नगरपालिका बिच हाट बजार ब्यबस्थापन र सन्चालनको लागि सरोकारवाला बिच अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भयको छ । भेलाका मुल पाहुना तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले पायक पर्ने स्थानिय निकायहरूले समन्वयात्मक तरिकाले हाट बजार सन्चालन गर्दा बजार सफल र दिगो रूपमा सन्चालनमा रहने बताउनु भयो । बगनासकाली गाउपालिका […]

पुरा पढ्नुहोस

बगनासकालीका ३ वटा वडामा उन्नत जातको मकै उत्पादन गरिने

दिपक ढुङ्गाना । पाल्पा बगनासकाली गाउपालिका वडा नं १,२ र ३ को पांच हजार रोपनी बारीमा मनकामना तिन ,जातको मकैबिउ लगाउने निर्णय भयको छ । आर्थिक वर्ष ०७७र७८ मा संघिय शसर्त अनुदानमा मकै बालीको लागि यान्त्रिक करण, बीउ बिजन ब्यबस्थापन, बजारिकरण, तालिम र प्राबिधिक सेवा लगायतका शिर्षकमा विनियोजन गरिएको बगनासकाली कृषि शाखाले जनाएको छ । […]

पुरा पढ्नुहोस

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिनुभएको छ । उहाँले कर्णालीका स्थानीय तहमा श्रोत मात्रै भएर […]

पुरा पढ्नुहोस

विप्लबमा गुल्मी जिल्ला इन्चार्ज भई काम गर्नुभएकी सामना नेकपा ओली समूहमा प्रवेश

पाल्पा नेत्र विक्रम चन्द विप्लव समूहको गुल्मी जिल्ला इन्चार्ज रहि काम गर्नुभएकी पार्वती विक सामना केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको छ । बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरी विकले ओली समूहको नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको हो । उहाँले १५ दिनअघि विप्लव समूह परित्याग गरेको सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको थियो । विकले विप्लव समूहको […]

पुरा पढ्नुहोस

सिद्धार्थ राजमार्ग विस्तार गर्दा पाल्पामा ७ सय घर भत्किने, क्षती कम गर्न बगनासकाली गाउपालिकाको सडक विभागलाई अनुरोध

पाल्पा जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग विस्तारका क्रममा करिब ७ सय घर भत्किने भएका छन्। सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा भत्किने भएको हो । चिडियाखोला रूपन्देहीदेखि राम्दी, पाल्पा क्षेत्रसम्म सडक सिमानाको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किने भएका हुन् जसमा करिब ४ सय […]

पुरा पढ्नुहोस

बगनासकाली ७ खानिगाउको स्वास्थ्यचौकी भवन उद्घाटन

दयाराज न्यौपाने पाल्पा फागुन १४ बगनासकाली गाउँपालिका ७ खानिगाउँ स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य वीर बहादुर रानाले आज स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य उपचार सहज रुपमा उपभोग गर्ने बाताबरण बनेको बताउदै पैसाकै कारणले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको उहाको भनाइ […]

पुरा पढ्नुहोस

बगनासकाली गाउपालिका खरको छाना मुक्त घोषणा

पाल्पा विष्णु घिमिरे बगनासकाली गाउपालिका खरको छानामुक्त गाउपालिका घोषणा भएको छ । बुधवार एक कार्यक्रमका विच गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले खरको छानामुक्त गाउपालिका भएको घोषणा गर्नुभयो । अध्यक्ष बस्यालले आर्थिक वर्ष ०७४।०७५ देखी ०७६।०७७ सम्म ३ आर्थिक वर्षमा २ सय ५२ घरहरुमा जस्तापाता लगाइ खरको छाना मुक्त गरिएको बताउनुभयो । बगनासकाली गाउपालिकाका प्रमुख प्रशासकिय […]

पुरा पढ्नुहोस

पाल्पा स्याङ्जा जोड्ने मोटरेबल पुलको शिलान्यास

दयाराज न्यौपाने पाल्पा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नु भएको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ बेलटारी र पाल्पाको बगनासकाली गाउँपालिका ६ दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले ओली सरकारले केही गरेन भन्नेहरूलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार गृहजिल्ला […]

पुरा पढ्नुहोस

पर्यटन बोर्डद्धारा रानीमहललाई होटेल बनाउने प्रस्ताव, सामाजिक संजालमा विरोध

पाल्पा नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ […]

पुरा पढ्नुहोस