पाल्पामा हालसम्म समुदायस्तरमा ९४ जनामा कोरोना पुष्टि

पाल्पा ३० भदौ २०७७ पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, […]

पुरा पढ्नुहोस

प्रत्येक व्यक्तिले स्वास्थ्य सचेतना अपनाउनुपर्ने वेला आयोः प्रजिअ न्यौपाने

पाल्पा भदौ २५, २०७७ पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । […]

पुरा पढ्नुहोस

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलदो

पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पापाटीलाई बताउनुभयो। आज थपिएका २८ मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण […]

पुरा पढ्नुहोस

पाल्पामा भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थपियो

पाल्पा १२ भदौ जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको निशेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । दोस्रो चरणको निषेधाज्ञाको समयावधी आगामी भदौ १९ गते सम्मका लागि हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ […]

पुरा पढ्नुहोस

निशेधाज्ञाको पहिलो दिन सुनसान तानसेन वजार (फोटो फिचर)

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गए राती देखी पाल्पा जिल्लाभर लागुहुने गरी गरिएको निशेधाज्ञाको आज पहिलो दिन जिल्ला सदरमुकाम सुनसान रहेको छ । केही तस्वीरहरुः तस्वीर सुमन कार्की

पुरा पढ्नुहोस

पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने

पाल्पा,माघ ४ । सुनिल कार्की ÷ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पाल्पामा विजय दौड भिक्टोरी रन पाल्पा २०७६ हुने भएको छ । स्थानिय,राष्ट्रिय र आन्तराष्ट्रि खेलाडीको प्रर्वद्धन र हौसलाको लागि यही माघ ११ गते जिल्लामा दौड प्रतियोगिता आयोजना हुन लागेको पाल्पा स्थित नेपाली सेना गोरख दल गण पाल्पाले जनाएको छ । जिल्लाको दश […]

पुरा पढ्नुहोस

माथागढीका सारुले पाए सिटिजनको साढे ५ लाखको भुक्तानी

पाल्पा,पुष २३ । सिटिजन लाइफ इन्स्योेरेन्सले पाल्पाको माथागढी ६ गोठादीमा एक कार्यक्रमका बीच मृत्यु दावी भुत्तानी वापतको साढे पाँच लाखको चेक हस्तान्तरण गरेको छ । सिटीजन लाइफ इन्स्योरेन्सबाट छोरिको साढे ५ लाखको जीवन बीमा गरेका शिव बहादुरु सारुको बिमा गराएको ४४ आंै दिनका दिन मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरिएको हो । उक्त […]

पुरा पढ्नुहोस

सशस्त्रको इन्सपेक्टर र असई बन्न चाहनुहुन्छ? माघ तीन गतेसम्म दरखास्त दिनुहोस्

पुस १८, २०७६ काठमाडौं : सशस्त्र प्रहरीको  इन्पेक्टर र असईका लागि दरखास्त दिने म्याद १५ दिन थप भएको छ। सशस्त्र प्रहरी बल नेपालको भर्ना छनोट शाखाले आज सम्म दरखास्त दिने म्याद राखेको भएपनि  अझै १५ दिनका लागि दरखास्त म्याद थपेको हो। अब दरखास्त दिने म्याद माघ तीन गते अन्तिम भएको छ। गत मंसिर १८ गते […]

पुरा पढ्नुहोस

कांग्रेसमा बीपीको मेलमिलाप नीतिको भद्दा मजाक: आरोप–प्रत्यारोपमा नेता

काठमाण्डौं पुष १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समयमा बढेको विवादले पार्टीलाई फुटको संघारमा लैजाने चिन्ता व्यक्त भइरहेका बेला सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको दाबी गरेका छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आफूले विधान नमिचेको जिकिर गरे । पार्टीलाई बलियो एवं सुदृढ बनाउन आफू लागिरहेको […]

पुरा पढ्नुहोस