नेकपा पाल्पा अध्यक्षद्धारा ३ लाख रुपैया स्थानीय तहलाई दिने निर्णय

विष्णु घिमिरे पाल्पा ५, वैशाख नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कोरोना विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई तीन लाख रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ । कोरोना रोकथामका लागि स्थानीय तहले गरेका क्रियाकलापको अनुगमन र जनतासँग एक चरणको भेटघाटपछि जिल्ला अध्यक्ष आचार्यले तीन लाख रुपैंया प्रदान गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरस कोभिड […]

पुरा पढ्नुहोस

दिनको एकपटक अण्डा, टाइमपास गर्न टेलिभिजन र इन्टरनेटः पूर्वखोलाको क्वारेनटाइन

विष्णु घिमिरे चैत्र १९ २१ जना पूर्वखोला गाउपालिकाले सिलुवामा बनाएको क्वारेनटाइनमा छन् । २ जना २ दिन सिलुवा राखेर रामपुरको क्वारेनटाइनमा पठाइएको छ । पूर्वखोलामा १ सय ८७ जना भारत तथा अन्य मुलुकबाट आएका नागरिक छन् । गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाका अनुसार पूर्वखोलामा ६ वटा क्वारेनटान छन् । वडा नं. १ सिलुवामा २१ जना […]

पुरा पढ्नुहोस

चियाको असर रक्सी पिउनु जस्तै !

काठमाडौं– काठमाडौं तथा देशका विभिन्न क्षेत्रमा यतिबेला वर्षा भइरहेको छ । एक त जाडो मौसम त्यसमाथि पानी परेको छ । जसले गर्दा बाहिरको मौसम निकै चिसो छ । चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन असहज मान्छन् । चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ । अझै पानी […]

पुरा पढ्नुहोस

पाल्पाको सिद्धेश्व चुनढुङ्गगा खानिमा शंकास्पद बस्तु फेला, सेनाद्धार डिस्पोजको तयारी

पाल्पा,पुष २९ सुनिल कार्की । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं १ सिद्धेश्वरको चुनढुङ्गगा खानिमा शंकास्पद बस्तु फेला परेको छ । सिद्धेश्वर मिनरल्स प्रालिले चुनढुङ्गगा उत्खन्न लागि प्रयोगमा ल्याएको जेसीवी डोजरमा खतर लेखी राखिएको शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो । खानि नजिकै जिल्ला जन परिषद पाल्पा लेखिएको पर्चा […]

पुरा पढ्नुहोस

सरकारी : जागिर खुल्यो, अनुसन्धान विभागले माग्यो २ सय भन्दा बढी कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभागले सहायक सूचक पदको लागि २३२ कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना

पुरा पढ्नुहोस

भ्रमण वर्ष २०२० को अवसरमा पुर्वखोलामा बृहत खेलकुद तथा सांस्कृतिक महोत्सब

पाल्पा,पुष १४ । सुनिल कार्की । पाल्पामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि विभिन्न रचनात्मक कार्यक्रमले तिव्रता पाएका छन । भ्रमण वर्षको अवसरमा पुर्वखोला गाउँपालिकाको उदबुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनको आयोजनमा तेस्रो खेलकुद तथा सांस्कृतिक महोत्सबको आयोजना गरिएको छ । पुर्वखोला गाउँपालिकामा खेलकुद र संस्कृति कार्यक्रमको माध्यबाट पर्यटनको आकर्षण बढाउन भ्रमण बर्ष लक्षित कार्यक्रम […]

पुरा पढ्नुहोस

दुर्गमका सरकारी कार्यालयमा कर्मचारी अभाव, सुगममा दरबन्दी भन्दा बढी

पाल्पा,पुष ११ । कर्मचारी समायोजनमा पाइलैपिच्छे त्रुटि भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई सच्याउने गृहकार्य थालेको छ । समायोजनमा कमजोर र निरीह कर्मचारी मात्र खटाउने काम भएको भन्दै मन्त्रालयले सकेसम्म त्यसलाई सुधार गर्न गृहकार्य थालेको जनाएको छ । अघिल्ला मन्त्री लालबाबु पण्डितका पालामा कर्मचारी समायोजनमा प्रशस्त त्रुटि भेटिएको भन्दै उनको आलोचनासमेत भएको थियो । ‘एउटा विषयको […]

पुरा पढ्नुहोस

सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन

बुटवल मंसिर २८ सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी प्रादेशिक सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आोजना र एक्सन एड नेपालको सहयोगमा भएको २ दिने सम्मेलनले ८ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सम्मेलनको उद्घाटन गर्दै ५ नं। प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा क्षेत्रमा आमूल […]

पुरा पढ्नुहोस

भोलि सार्वजनिक विदा छैन, भ्रममा नपर्नुहोला : गृह मन्त्रालय

पाल्पा मंसिर २५ । सुनिल कार्की । भोलि बिहीबार सरकारले सार्वजनिक विदा दियो भनेर समाचार आएपछि त्यस बिषयमा नेपाल सरकार गृह मन्त्रालयले स्पष्ट पारेको छ । भोली किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) का दिन सरकारले विदा दिएको छ भन्ने खबर भ्रम मात्र भएको गृहले स्पष्ट पारेको हो । उसले विदा […]

पुरा पढ्नुहोस

भुटानलाई २-१ ले हराउँदै नेपालले जित्याे साग फुटबलकाे स्वर्ण पदक

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ । खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए । तर […]

पुरा पढ्नुहोस