पत्रकार महासंघ पाल्पामा पदस्थापन
पाल्पा । ०३ बैशाख नेपाल पत्रकार महासंघ पाल्पामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चैत २५ गते सम्पन्न २६ औं अधिवेशनबाट निर्वाचित रेखिराम राना अध्यक्ष सहितको कार्यसमितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेश कुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्यसमितिलाई शुभकामना प्रदान दिनुभयो । […]
पुरा पढ्नुहोस