अविरल वर्षाले तिनाउका विभिन्न स्थानहरुमा क्षती

पाल्पा १० असोज ४ दिन सम्मको अविरल बर्षाले तिनाउ गाउपालिकाका विभिन्न स्थानहरुमा क्षती पुरयाएको छ । दोभानको घोडेबाँस गाउँमा माथिबाट खसेको पहिरोले टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ । भुतखोला भुजेल बस्तीमा पहिरो जादा भिम बहादुर थापाको घर पुरिएको छ । त्यसैगरी झुम्सा अर्घाछापको लिल बहादुर थापाको घर तथा च्याउ […]

पुरा पढ्नुहोस

पाल्पामा हालसम्म समुदायस्तरमा ९४ जनामा कोरोना पुष्टि

पाल्पा ३० भदौ २०७७ पाल्पामा मंगलवार सम्ममा ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दैनिक जारी गर्ने सूचना अनुसार मंगलवार सम्ममा १० स्थानीय तहका ९४ जना समुदायस्तरका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पाको. माथागढीमा ५ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोलामा १ जना, रैनादेवी छहरामा ६ जना, […]

पुरा पढ्नुहोस

प्रत्येक व्यक्तिले स्वास्थ्य सचेतना अपनाउनुपर्ने वेला आयोः प्रजिअ न्यौपाने

पाल्पा भदौ २५, २०७७ पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यसै संर्दभमा पाल्पा जिल्लाको कोरोना संक्रमणको अवस्था, स्थानीय तहहरु संगको समन्वय, सीमा नाकाको कडाई लगातका विषयमा हामीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने संग कुराकानी गरेका छौं । […]

पुरा पढ्नुहोस

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण फैलदो

पाल्पामा बिहिबार २८ जना कोरोना संक्रमित थपिएका छन्। ६ जना जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पापाटीलाई बताउनुभयो। आज थपिएका २८ मध्ये दुईजना वडाध्यक्ष र ४ जना वडा सदस्य रहेका छन्। जिल्लाको तानसेन नगरपालिकामा १६, रम्भा गाउँपालिकामा ९ जना र विभिन्न अस्पताल उपचाररत ३ जनामा कोरोना संक्रमण […]

पुरा पढ्नुहोस

पाल्पामा भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थपियो

पाल्पा १२ भदौ जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको निशेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । दोस्रो चरणको निषेधाज्ञाको समयावधी आगामी भदौ १९ गते सम्मका लागि हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ […]

पुरा पढ्नुहोस

तिनाउ २ दोभानको सातपत्रेटोलमा एक घर एक धारा, भिडियो रिपोर्ट

विष्णु घिमिरे पाल्पा ११ भदौ तिनाउ गाउपालिका वडा नं. २ दोभानको सातपत्रेटोलमा एक घर एक धारा सम्पन्न भएको छ । थप भिडियो रिपोर्टमा ।

पुरा पढ्नुहोस

निशेधाज्ञाको पहिलो दिन सुनसान तानसेन वजार (फोटो फिचर)

कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गए राती देखी पाल्पा जिल्लाभर लागुहुने गरी गरिएको निशेधाज्ञाको आज पहिलो दिन जिल्ला सदरमुकाम सुनसान रहेको छ । केही तस्वीरहरुः तस्वीर सुमन कार्की

पुरा पढ्नुहोस

तिनाउको टोलबस्तीमा कोरोना परीक्षणको लागि स्वाव संकलन

पाल्पा २७ साउन तिनाउ गाउपालिकाका विभिन्न स्थानहरुबाट कोरोना परीक्षणको लागि स्वाव संकलन गरिएको छ । गाउपालिकाको वडा न ६ डुम्रे दुग्ध उत्पादन सहकारीका कर्मचारीहरू, वडा न ५ का चरचरे, जोरधारा र केराबारीका वजार क्षेत्रहरुबाट ३० जनाको स्वाव संकलन गरिएको हो । संकलित स्वावलाई परीक्षणको लागि पठाइएको र अन्य स्थानबाट समेत स्वाव संकलन गरि परिक्षणको लागि […]

पुरा पढ्नुहोस

तिनाउका स्वास्थ्य संस्थाहरुको कार्यप्रगती समिक्षा सम्पन्न

कला न्यौपाने पाल्पा २२, साउन तिनाउ गाउपालिका पाल्पाले आफनो कार्यपालिका अन्तर्गत रहेका ४ वटा स्वास्थ्य चौकी र ८ वटा सामुदायिक स्वास्थ्य इकाईहरुको आ.व.०७६÷७७ कोे कार्यप्रगतिको समिक्षा गरेको छ । प्रमुख अतिथि तिनाउ गाउपालिकाका उपाध्यक्ष दमयन्ती थापा, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, सम्पुर्ण वडा अध्यक्ष, पाल्पा स्वास्थ्य कार्यालयका प्रभास पन्थी, ओम प्रकास पन्थी, सुआहाराका […]

पुरा पढ्नुहोस