पाल्पामा विद्यालयमै पठनपाठन सुरु

पाल्पा गत चैत्रमा लकडाउन सुरु भएसगै बैकल्पिक शिक्षण क्रियाकलापमा केन्द्रित रहेका पाल्पाका विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । विभिन्न वैकल्पिक माध्यमबाट शैक्षिक सत्र सञ्चालन गर्दै आएका तानसेनका विद्यालयहरु अहिले भने भौतिक रुपमै विद्यार्थी सहभागी गराउर्दै विस्तारै खुल्न थालेका हुन । निजि तथा सामुदायिक विद्यालयहरुले स्वास्थ्यका मापडण्डहरु अपनाउदै विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराई पठनपाठन सुरु गरेका छन् […]

पुरा पढ्नुहोस

स्वः गैरे परिवारलाई पाल्पाली सेवा समाज कतारको सहयोग रकम हस्तान्तरण

पाल्पा । तानसेन नगरपालिका वडा नं ६ बर्तुङका स्वःनारायणप्रसाद गैरेको परिवारलाई पाल्पाली सेवा समाज दोहा कतारले सहयोग रकम हस्तान्तरण गरेको छ । १ महिना अघि गैरेको दुबै मृर्गौला फेल भएपछि उपचारका लागि आर्थिक अभाव भएको खबर थाहा पाएपछि समाजले कतारमा सहयोगार्थ रकम संकलन गरी पठाएको थियो । उपचारकै क्रममा यही कात्तिक १८ गतेको निधन भएका […]

पुरा पढ्नुहोस

तानसेन-रिडी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा १५, कार्तिक ०७७ रिब्दीकोट गा.पा. ३ शिरुखर्कमा शनिवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेन देखि रिडि तर्फ जादै गरेको लु १९ प ८१७५ नं। को मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा चालक हरी प्रसाद ज्ञवालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गुल्मि पाल्पा पक्कि सडक खण्डमा शनिवार दिउँसो […]

पुरा पढ्नुहोस

पाल्पा वुटवल सडक मर्मत हुँदै

विष्णु घिमिरे पाल्पा ०६ कार्तिक ०७७ हिलो र धुलोको विशेषता वोकेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डमा अहिले स्तोरन्नती सहित मर्मत काम भइरहेको छ । झुम्सादेखी चिडियाखोला सम्म २ वटा ठेक्का लगाइएको छ । सडकको ढलान र कालोपत्रे गर्नका लागि झुम्सा देखी दोभान सम्मको सडक गत वर्षकै ठेक्का भएपनी लकडाउनका कारण प्रभावित भएको थियो । यो […]

पुरा पढ्नुहोस

पाल्पामा २ जना काेराेना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो

पाल्पा ०३ कार्तिक ०७७ पाल्पामा सोमवार थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सोमवार २ जनाको कोरोना संक्रमणका कारण निधन भएको हो । यस संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । तानसेन २ का १ जना र तानसेन ७ का १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय […]

पुरा पढ्नुहोस

मठमन्दिरहरुमा नित्यपुजा वाहेकका क्रियाकलाप नगर्न जिल्ला प्रशासन पाल्पाको अनुरोध

पाल्पा ०२ कार्तिक ०७७ जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लाका मठ, मन्दिर तथा शक्तिपीठहरुमा दैनिक नित्यपूजा वाहेकका क्रियाकलापहरु नगर्न अनुरोध गरेको छ । पछिल्लो समय कोरोना संक्रमण फैलने क्रम तिव्र रहेको भन्दै जिल्ला प्रशासनले कुनै पनि मठ मन्दिरहरुमा भेलाभई दर्शन नगर्न अनुरोध गरेको हो । नगरपालिका तथा गाउपालिकाहरुमा भेला भई शुभकामना आदान प्रदान तथा अन्य गतिविधीहरु […]

पुरा पढ्नुहोस

पाल्पामा शनिवार ७५ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा ०१ कार्तिक ०७७ पाल्पामा शनिवार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार लकडाउन यताकै सर्वाधिक धेरै शनिवार देखिएको हो । शनिवार कोरोना पुष्टि भएकाहरु माथागढीका २, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २ रहेका छन् । त्यस्तै वगनासकालीका १९, तिनाउका २, रिब्दीकोटका १, तानसेनका १८, अस्पताल तथा अन्यका २ […]

पुरा पढ्नुहोस

पाल्पामा शनिवार ७५ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा ०१ कार्तिक ०७७ पाल्पामा शनिवार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार थपिएका संक्रमितहरु रम्भा र निस्दी गाउँपालिका बाहेकका अस्पतालहरु सहित ८ वटा पालिकाहरुका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पा जिल्लामा पछिल्लो पटक थपिएका संक्रमित मध्ये सबैभन्दा बढी हो । शनिवार थपिएका ७५ जना […]

पुरा पढ्नुहोस