बगनासकाली ७ खानिगाउको स्वास्थ्यचौकी भवन उद्घाटन

दयाराज न्यौपाने पाल्पा फागुन १४ बगनासकाली गाउँपालिका ७ खानिगाउँ स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य वीर बहादुर रानाले आज स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य उपचार सहज रुपमा उपभोग गर्ने बाताबरण बनेको बताउदै पैसाकै कारणले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको उहाको भनाइ […]

पुरा पढ्नुहोस

बगनासकाली गाउपालिका खरको छाना मुक्त घोषणा

पाल्पा विष्णु घिमिरे बगनासकाली गाउपालिका खरको छानामुक्त गाउपालिका घोषणा भएको छ । बुधवार एक कार्यक्रमका विच गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले खरको छानामुक्त गाउपालिका भएको घोषणा गर्नुभयो । अध्यक्ष बस्यालले आर्थिक वर्ष ०७४।०७५ देखी ०७६।०७७ सम्म ३ आर्थिक वर्षमा २ सय ५२ घरहरुमा जस्तापाता लगाइ खरको छाना मुक्त गरिएको बताउनुभयो । बगनासकाली गाउपालिकाका प्रमुख प्रशासकिय […]

पुरा पढ्नुहोस

संसद पुर्नस्थापना गर्ने सर्वोच्चको निर्णय

काठमान्डौं सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र […]

पुरा पढ्नुहोस

पाल्पा स्याङ्जा जोड्ने मोटरेबल पुलको शिलान्यास

दयाराज न्यौपाने पाल्पा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नु भएको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ बेलटारी र पाल्पाको बगनासकाली गाउँपालिका ६ दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले ओली सरकारले केही गरेन भन्नेहरूलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार गृहजिल्ला […]

पुरा पढ्नुहोस

पर्यटन बोर्डद्धारा रानीमहललाई होटेल बनाउने प्रस्ताव, सामाजिक संजालमा विरोध

पाल्पा नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ […]

पुरा पढ्नुहोस

बराङदीमा सामुदायिक भवन तथा कृषि उपज संकलन केन्द्रको शिलान्यास

पाल्पा दयाराज न्यौपाने बगनासकाली गाउँपालिका वडा नं। ८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि।ले बराङदीमा सामुदायिक भवन तथा कृषि उपज संकलन केन्द्रको शिलान्यास गरेको छ । भवनको शिलान्यास गर्दै पुर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले समयको माग अनुसार आधुनिक प्रबिधि तथा सहकारी मैत्री हुनुपर्ने बताउनु भयो उहाले उदाहरणिय भवन बनाउन दत्तचित्त भएर सहयोग गर्ने […]

पुरा पढ्नुहोस

संसद पुनर्स्थापना हुन्छ : नेकपा नेता भुसाल

पाल्पा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विस्वास गर्नुभएको छ । संसद पुनस्र्थापना नभए मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने संकेत गर्नुहुँदै उहाँले सर्वोच्च अदालतले मुलुकको हितमा फैसला दिने बिश्वास व्यक्त गर्नुभयो । नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता भुसालले सरकारले आगामी बैशाखमा चुनावको मिति घोषणा गरेपनि […]

पुरा पढ्नुहोस

रिब्दीकोट र रैनादेवी गाउपालिकाको भवन निर्माण हुदै

पाल्पा विष्णु घिमिरे पश्चिम पाल्पाका २ स्थानीय तह रिब्दीकोट र रैनादेवी गाउपालिकाले गाउपालिका भवन निर्माण सुरु गरेका छन् । रिब्दीकोट गाउपालिकाले प्रदेश सरकार संगको समपुरक वजेटमा र रैनादेवी छहरा गाउपालिकाले आफ्नै लागतमा भवन निर्माण सुरु गरेका हुन् । रिब्दीकोट गाउपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी १ करोडको लागतमा २ तलाको भवन निर्माण […]

पुरा पढ्नुहोस

बगनासकालीका ४ वटा वडामा बजार अनुगमन

पाल्पा दिपक ढुङ्गागाना बगनासकाली गाउपालिकाका विभिन्न वडाहरुका वजारको अनुगमन गरिएको छ । गाउपालिकाको वडा नं ५, ६, ८ र ९ का वजार क्षेत्रहरुमा रहेका पसलहरूको अनुगमन गरियको हो । बगनासकाली गाउपालिकाको आयोजनामा आलेप अधिकृत यादब प्रसाद न्यौपानेको नेतृत्वमा बजार अनुगमन गरियको थियो । अनुगमनमा ३० वटा पसलमा विक्रीको लागि सजाइएका बस्तुहरूको उपभोग्य मिति, मूल्य सूचि […]

पुरा पढ्नुहोस

सुमन गैरेको रोईला गीत ‘बैमानीको खलक’ सार्वजनिक

पाल्पाली गायक सुमन गैरेको आवाजमा नयाँ रोईला (ख्याली) गीत सार्वजनिक भएको छ । बैमानीको खलक गीतमा सुमन गैरे र सिमा विश्वकर्माले स्वर दिनुभएको छ । गीतको शब्द पाल्पाली गायक पुरुषोत्तम गैरेले लेख्नुभएको हो । गीतको भिडियोमा अर्जुन न्यौपाने, शिखा विश्वकर्मा लगायतले अभिनय गर्नुभएको छ । गोकुल सारुको कोरियोग्राफी, पुरुषोत्तम गैरेको निर्देशन रहेको भिडियोलाई सन्तोष बस्यालले […]

पुरा पढ्नुहोस