भ्लादिमिर पुटिन र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच विकास, साझेदारी र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । बुधबार भएको टेलिफोन कुराकानीमा जारी विभिन्न अन्तर्राष्ट्रिय मुद्धाको बिषयमा छलफल भएको समाचारमा जनाइएको छ । क्रेमलिनका अनुसार राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच बुधबार सो वार्ता भएको थियो । बुधबार रुसी राष्ट्रपति पुटिनले भारतीय […]

पुरा पढ्नुहोस

यस्तो हुनेछ सन् २०१८ को विश्व अर्थव्यवस्था

–माइकल स्पेन्स एजेन्सी– मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्नसक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर पर्याप्त जानकारीका साथ अर्थव्यवस्था, बजार र प्रविधिका सन्दर्भमा कसैले पनि बुझ्न सक्छ र उचित अनुमान लगाउन सक्छ । विकसित संसारमा आन्तरिक […]

पुरा पढ्नुहोस

यसकारण बिग्रिन्छन् तपाइको श्रीमतीहरु समयमै सचेत हुनुहोस् ! भिडियो सहित

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती….., विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती…. जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् । सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कुम्ल्याएर अर्कैसंग भागेका कुराहरु […]

पुरा पढ्नुहोस

नयाँ वर्ष सुरु भएलगत्तै ब्राजिलको कारागारमा अर्को ठूलो दङ्गा मच्चियो

एजेन्सी– ब्राजिलको मध्यपश्चिमी क्षेत्रमा रहेको एक कारागारमा बिहीबार दोस्रोपटक दङ्गा भएको छ । सन् २०१८ को सुरुपछि यसप्रकार जेलभित्र दङ्गा सुरु भएको यो दोस्रो पटक हो । अधिकारीहरुका अनुसार यस दङ्गाको क्रममा एकजना कैदीले भाग्ने मौका पाएका थिए तर उनलाई पनि पुनः कब्जामा लिइएको जनाइएको छ । यस दङ्गामा कुनै व्यक्ति हताहत भने नभएको बताइएको […]

पुरा पढ्नुहोस
kalaro

कसले खानु हुँदैन तितेकरेला

करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन : गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्‍याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन […]

पुरा पढ्नुहोस

तीन हजार व्यापारिक संस्थाको अनुगमन

काठमाडौँ –आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवमा तीन हजार २६७ व्यापारिक संस्थाको अनुगमन गरेको छ । सबैभन्दा बढी तीनहजार ४२ वटाको काठमाडौँ उपत्यकामा नै अनुगमन गरिएको तथा ७९६ व्यवसायलाई दर्ता प्रमाणपत्र पेश र नवीकरण गर्न निर्देशन दिइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै नियम विपरीत […]

पुरा पढ्नुहोस

जनकपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम शुरु

जनकपुरधाम – कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बृहत व्यावसायिक कृषि उत्पादन तथा केन्द्र (सुपर जोन) माछा परियोजना धनुषा जिल्ला कार्य क्षेत्रको आज शहीदनगर यदुकोहामा शुभारम्भ गरे । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकासको दशवर्षे विकास रणनीतिअन्तर्गत माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशीला निर्माण […]

पुरा पढ्नुहोस

कुलोमा शिशुको शव फेला

भक्तपुर – मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ । राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताए । बिहान नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल […]

पुरा पढ्नुहोस
kalika

कालिका पावरलाई साधारण शेयर जारी गर्न स्वीकृति

काठमाडौँ – गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई छ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण शेयर […]

पुरा पढ्नुहोस

माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषय भने अर्को बैठकले मात्रै गर्नेछ । […]

पुरा पढ्नुहोस