रिब्दीकोटमा शव भेटियो, उनी हुन कृष्ण खनाल

तानसेन

पाल्पा- जिल्लाको रिब्दीकोट गाउपालिका–६, ठिमुरेका ३८ वर्षीय कृष्ण खनाल मृत अवस्थामा भेटिएका छन् । रुपन्देही जिल्ला बुटबल महानगरपालिकामा हाल बसोबास गर्ने खनालले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको दावी छ । मृतकका शव नजिककै विषादीको बट्टा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी तथा डिएपी विनोद घिमिरेले जानकारी दिनुभयो ।