जल्पाको आर्गिडाडामा प्रतिक्षालय निर्माण कार्य सुरु

तानसेन

पाल्पा–पूर्वखोला गाउपालिका–२ जल्पाको आर्गिडाडा भन्ने स्थानमा प्रतिक्षालय निर्माण कार्य सुरु भएको छ । गाउपालिकाको पचास हजा लगातमा प्रतिक्षालय निर्माण भएको हो । बन जंगलमा जादा र पैदल यात्रुका लागि प्रतिक्षालय निर्माण भएपछि ठुलो राहत पुग्ने छ ।