प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

तानसेन पाल्पा विविध

पाल्पा-पुर्बखोला गाउपालिका-२,जल्पामा जल्पा युवा तथा खेलकुद मंचको आयोजनामा २ दिने लक्षित समुहको लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ।

पुर्बखोला गाउपालिका का अध्यक्ष एवं कायक्रममा प्रमुख अतिथि नुन बहादुर थापाले यस तालिमले लक्षित समुहको बिनियोजित बजेत सहि तरिकाले सदुपयोग गर्नको लागि सहज हुने बताउनु भयो। यस कायक्रममा वडा नं द्द जल्पा का वडा अध्यक्ष निर बहादुर सारू, गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पौड्यलल, ईन्जिनियर छबि पाठक, प्रशिक्ष्ँथीॅबाट लिला सारू, कमला राना, काशिराम न्यौपाने शुभकामना मनतब्य दिनु भएको थियो।

समाज उत्धान सहयोग केन्द्रका प्रबन्ध निदेशक मेहर सिं थापा र प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पौड्यल ले तालिमको सहजिकरण गन्नु भएको हो। लेख कुमार सारूको स्वागत मनतब्य बाट सुरू भएको कार्यक्रम युवा मंचका अध्यक्ष बिण्णु बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको हो भने कायक्रम संचालन सचिव डोल बहादुर बिक ले गर्नु भएको थियो।