चितुवाको साथी बालबालिका

राष्ट्रिय

पाल्पा–जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, दागिल क्षेत्रमा चितुवा बालबालिकाहरुले चितुवा नियन्त्रण लिएका छन् । भैरव नवदीप माविमा अध्ययन गर्न हिडेका बालबालिकामाथि आक्रमण खोजेपछि घेलेर चितुवा नियन्त्रणमा लिएको स्थानीयबासिन्दा सुमन खत्रीले जानकारी दिनुभयो । चितुवाको बच्चालाई नजिकैको जंगलमा छोडिदिएको जिल्ला वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले जानकारी दिनुभयो । बालबालिकाहरुले नियन्त्रण लिई बाख्राको खोरमा थुनेर राखेका थिए । महिनादेखि चितुवाले स्थानीयबासिन्दा त्रसित बनाउदै आएको थियो ।