मानवअधिकार रक्षक सञ्जालगठन

तानसेन मुख्य समाचार राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा । ०७७ चैत ७गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लुम्बिनीप्रदेश कार्यालय नेपालगञ्जकोकार्यालयको आयोजनामापाल्पाजिल्ला स्तरीय मानवअधिकार रक्षकहरूको सञ्जालगठनभएको छ ।

जिल्लाकाबिभिन्नमानवअधिकारका क्षेत्रका सवालहरुमावकालततथा पैरवी गर्ने रपीडितपक्षलाई न्यायदिलाउने र पीडकलाई कारवाहीको दायरा सम्म पु¥याउनपहल गर्ने उदेश्यले मानवअधिकार एलाइन्सकापाल्पाजिल्लाअध्यक्षभगवानभण्डारीको संयोजकत्वमासञ्जालसमितिगठन गरिएको छ ।

समितिको सहसंयोजकमा नेपालबार एसोसिएसनका केन्द्रीयपार्षद गिताशर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा किरण कौशल, ठाकुर लोहागुन, मिलनबिश्वकर्मा,जीवलालबस्याल, तुल्सी गैरे, तुल्सी पृथी, नारायणन्यौपाने, नेत्र गैरे,दयाराजन्यौपाने,बिनोद भारती र अनिताखनाल सदस्यको रुपमा रहनुभएको छ ।
त्यस्तै सल्ललाहरको रुपमा बरिष्ठपत्रकार मेघराजशर्मा, बाल संगठनपाल्पाकाअध्यक्ष सोमनाथअर्याल, बार एसोसियसनकापुर्व अध्यक्ष जोगलाल बिक, मानवअधिकारकर्मी पुष्करराज रेग्मी र गैरसरकारी संस्थामहासंघकाअध्यक्ष भेषराजतिमिल्सिना र सदस्य सचिवमा इन्सेक पाल्पाजिल्लाप्रतिनिधियज्ञमूर्ति तिमिल्सिना रहनुभएको छ ।

सञ्जालगठनकार्यक्रममा बरिष्ठपत्रकार मेघराजशर्मा, मानवअधिकारकर्मी पुष्करराज रेग्मी, ठाकुर लोहागुन, पत्रकार महासंघका सचिव किरण कौशललगायतले मानवअधिकार ले जिल्लाकामानवअधिकार अधिकार सवालहरुमामानवअधिकारकर्मीहरुको उचितध्यानजानुपर्ने बताउनुभयो । जिल्लाकामानवअधिकार, नागरिक समाजतथा संचार क्षेत्रमाक्रियाशीलब्यक्तिहरुको सहभागितामागठन गरिएको उक्त सञ्जालको पहिलो बैठकले जिल्लाकामानवअधिकार सवालहरुमा सम्वन्धितनिकायलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैठकले हाल स्वास्थ्यबिमाकार्यक्रमअन्र्तगतजिल्लाकादुई ठुलाअस्पतालहरु युनाईटेड मिसनअस्पताल र लुम्बिनी मेडिकलकलेजमाउपचार गराउन बिरामीआउनुपुर्व जिल्लाअस्पतालको रेफर लेटर अनिवार्य बनाइएको र यो प्रक्रियाले बिरामीहरु रेफरकै लागिदिनभर जिल्लाअस्पतालमै लाइनमाबस्नु परेको र बिरामीलाई धेरै सास्तीभएको भन्दै यसअघिकायम रहँदै आएको बिरामीसिधै अस्पतालजानपाउने ब्यवस्थाकार्यान्वयन गर्न सम्बन्धितनिकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।