पाल्पामा आज थप ४ जनामा कोरोना संक्रमण

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा ११ कार्तिक ०७७
पाल्पामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन, रामपुर, रिब्दिकोट र पूर्वखोलाका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पामा अहिलेसम्म १ हजार १ सय ३ जनाामा कोरोना संक्रमण पुष्टि भएको छ भने, अहिले २ सय ३५ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो । त्यस्तै ८ सय ५८ जना निको भएर घर गएका छन् ।