बिरामीमा कोरोनाको पुष्टि भएपछि पाल्पा अस्पताल सिल, आकस्मिक वाहेकका सवै सेवा वन्द

तानसेन राष्ट्रिय समाचार

पाल्पा, भाद्र २१
अस्पतालमा उपचारारत बिरामीमा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पा अस्पताल शिल गरिएको छ । गएको एक हप्ता अघि देखि अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभएको छ । आज मात्रै पाल्पा जिल्लाभरीमा १६ जना कोरोना संक्रमित थपिएका थिए ।
थप यो समाचार हेर्नुहोस ।

पाल्पामा एकैदिन १६ जना कोरोना संक्रमित थपिए