आशिंक प्राध्यापकहरु निर्देशिका जलाउदै विरोधमा उत्रिए

तानसेन राष्ट्रिय समाचार

पाल्पा १५ भदौ

त्रिभुवन वहुमुखी क्याम्पस तानसेनका आशिंक प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयले जारी गरेको आशिंक प्राध्यापक व्यवस्थापन निर्देशिका जलाएर विरोधमा उत्रिएका छन् ।

थप यो भिडियो रिपोर्टमा