भर्रखरै तानसेनको चुच्चेबारीमा बस दुर्घटना,थप विवरण आउन बाँकी

तानसेन पाल्पा विविध राष्ट्रिय लेख समाचार

पाल्पा,पुष ११ ।
सुनिल कार्की ।
पाल्पाको तानसेन नगरपालिका वडा नं ८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।


सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो । पोखरबाट बुटवलको लागि छुटेको ना ३ ख ८६४६ नंम्बरको  बस दिउँसो २ ः १५बजे दुर्घटनामा परेको स्थानिय मोहन कार्कीले जानकारी दिनुभयो । बस सडकबाट केही तल खोल्सामा खसेको छ ।

घाईतेलाई स्थानिय र प्रहरीले उद्धार गरि रहेका छन । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।