सुनसरीबाट झण्डै १० हजार राउन्ड गोली बरामद,

राष्ट्रिय समाचार

प्रहरीले सुनसरीको बराहक्षेत्रमा ठूलो मात्रामा हातहतियार बरामद गरेको छ ।

सुनसरी जिल्लाको बराहक्षेत्रमा ३ वटा ड्रममा लुकाएर राखेको अवस्थामा ९ हजार ९ सय ८२ राउन्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कसले र किन गोली लुकायो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।