सेयर गर्नुहोस
प्रतिनिधि तस्वीर
पाल्पा,मंसिर १३ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ७ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन ।
घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गम्भीर घाइते दुई जनालाई उपचारको लागि पाल्पा ल्याईर्दै छ ।
दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।