महरा डिल्लीबजार कारागार बस्ने

राष्ट्रिय समाचार

१८ कात्तिक, काठमाडौं ।
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।
यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन । उनलाई डिल्लीबजार कारागार लगिनेछ ।