ढिस्कोले पुरिएर घोरबन्दाका कुमालको मृत्यु

तानसेन पाल्पा विविध राष्ट्रिय वगनासकाली समाचार

पाल्पा,कार्तिक,१ ।
पाल्पापाटी डेस्क ÷
माटोको ढिस्कोले पुरिएर बगनासकाली गाउँपालिका १ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमालको मृत्यु भएको छ ।


तानसेन नगरपालिका ४ विशाल बजारका नजिकै निर्माणधीन घरको जग खन्ने क्रममा मजदुर कुमाल मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानएको छ ।
कुमालको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो ।