रोट्याक क्लब अफ तानसेनको पद हस्तान्तरण,यस्तो छ पदाधिकारी विवरण

तानसेन पाल्पा विविध समाचार

पाल्पा,असार २८ । क्लव अफ तानसेन पाल्पा तानसेन को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१८, १९ का अध्यक्ष निजम दिन मिया ले बर्ष २०१९, २० का अध्यक्ष अमन काजी शाक्य लाई पद हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रम कार्यक्रम को उद्घाटन कार्यक्रम का प्रमुख अतिथि रोट्याटर क्षत्रराज शाक्य ले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी सामाजिक कार्य मा अग्रसर हुन सबै रोट्याक क्लब का सदस्य हरू लाई आग्रह गर्नुभयो ।
रोटरी डिस्टिक ३२९२ का अध्यक्ष मधु दयाल सैँजु लगायतले शुभकामना प्रदान गर्नु भयो ।

कार्यक्रम का नव निर्वाचित रोट्याक क्लब अफ पाल्पा तानसेन १९,२० का अध्यक्ष अमन काजी शाक्य ले आजको दिनमा सामाजिक उत्तरदायित्व बहन गरी सामाजिक कार्य मा अग्रसर रहने बताइएका छन् ।