खुसीको खबर ! पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

पाल्पा विविध समाचार

पाल्पा, २२ जेठ :

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।